Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सल्यानटारमा जारी मेला सकियो,उत्पादित बस्तुहरुलाई बजारीकरणमा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

प्रत्यूष ५२५ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २८, मंगलबार (२ साल अघि)
सल्यानटारमा जारी मेला सकियो,उत्पादित बस्तुहरुलाई बजारीकरणमा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

धादिङबेशी । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सम्पन्न भएको छ । हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षक तथा वडा न २ को प्रवर्धनमा कात्तिक १७ गतेदेखि सुरु भएको मेला सम्पन्न भएको हो ।

सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधान गर्नुहुँदै मन्त्री श्रेष्ठले युवाहरुको विदेश पलायनलाई स्वदेशमै फर्काउनको लागि बागमती प्रदेशले कृषि क्षेत्रमा नयाँ लगानीको गन्तव्य सहित नयाँ कानुन निमार्ण गर्न लागि रहेकोे बताउनुभयो ।

उहाँले त्रिपुरासुन्दरी गाउँपालिकामा उत्पादन भएका मास, मटमास, सखरखण्डा लगायतका वस्तुहरुको बागमती प्रदेश सरकाले संरक्षण र बजारीकरण गर्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्थाको भवन निमार्ण गर्नको लागि आगामी बर्षमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

https://www.dhadingsanchar.com/wp-content/uploads/2023/11/ganga-narayan-shresth-byte.mp3

प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा भएको सल्यानटार डान्स आईडलमा उन्नती पाण्डे प्रथम भएकी छिन् । त्यसैगरी रोशनी नेपाली, प्राप्ती छत्कुली द्धितिय, सुस्मिता सुनार, दुर्गा लामा, ईशा अधिकारी तृतिय र रस्मिता सिलवाल सान्तोना भएकी छिन् ।

मेलामा स्थानीय उत्पादनलाई प्रोत्साहन दिदै सल्यानटारमा उत्पादन भएका मास,तिल,घैयाको चामाल,तरकारीबालीहरु लगाएतका सामाग्रीहरु खरिद बिक्रीमा साथै प्रदर्शनीमा राखिएको थियो । साथै मेलामा कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी गरिएको थियो ।  साथै हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो । यस पटक ग्रामीण क्षेत्रमा पहिलो पटक मेला भएको हो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution