Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला जारी, आज २० गते यी कलाकारहरु आउँदै

प्रत्यूष ६४३ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार (२ साल अघि)
धादिङको सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला जारी, आज २० गते यी कलाकारहरु आउँदै

धादिङबेशी । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला जारी रहेको छ । ग्रामीण क्षेत्रमा आयोजित मेलामा स्थानिय उत्पादन सल्यानटारको मास,झुसे तेल, घैयाको चामाल खरिद गर्न र सांस्कृतिक कार्यक्रम हेर्नका लागी मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।

आज २० गते मेलामा ख्याती प्राप्त कलाकारहरु गायिका गिता सेन्चुरी,संन्चिता चेपाङ,सुरेन्द्र फ्याली मगर र जादुगर बलराम सरकार आउने भएका छन् । प्रत्येक दिन संचालन हुने दिलाशा डान्स क्यूको प्रस्तुती आज पनि हुने आयोजकले बताएका छन् । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा हरेक दिन डान्स आईडलको प्रस्तुति समेत भैरहेको छ ।

कृषि प्रदर्शनी तथा व्यापार मेलाको तेस्रो दिन आईतबार सुप्रिप मल्ल, सिताराम परियार, रितु तामाङ लगाएतका ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती रहेको थियो । मेलाको आकर्षण रुपमा रहेको स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे, तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिएकोे छ ।

हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.द्धारा आयोजित कृषि प्रदशनी तथा ब्यापार मेला यहि कात्तिक २७ गते सम्म संचालन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution