Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको गंगाजमुना गाउँपालिकामा योजना कार्यान्वयनका लागी अभिमुखिकरण कार्यक्रम संचालन

प्रत्यूष ४९४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
धादिङको गंगाजमुना गाउँपालिकामा योजना कार्यान्वयनका लागी अभिमुखिकरण कार्यक्रम संचालन

धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिकाले टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

मंगलबार वडा नम्बर ५ मा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेट कार्यक्रमलाई कार्यन्वयन गर्न टोल बिकास समिति तथा उपभोक्ता समितिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बिकास निर्माणका कार्ययोजनाहरु कार्यन्वयन गर्दा असहज हुने,अनियमितता देखिने,काममा ढिलासुस्ती हुने,ईस्टमेट बमोजिमको कार्य प्रगतीमा कमजोर देखिने हुँदा गाउँपालिकाले एउटा कार्यबिधि नै बनाएर पालिका भरिकै सवै वडाहरुमा चरणबद्ध रुपमा यस किसिमको कार्यक्रम संचालन गरिने गंगाजमुना गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले बताउनु भयो ।

वडा न ५ मा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, कार्यपालिका सदस्य भद्रकुमारी नेपाली, योजना शाखा प्रमुख युवराज थपलिया, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उपभोक्ता समिती,टोल बिकास समितीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।May be an image of 7 people and people studyingMay be an image of 8 people and textMay be an image of 12 people and text

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution