धादिङबेशी । नेपाल ब्याडमिन्टन संघको केन्द्रिय साधारण सभा तथा अधिबेशन बाट धादिङका रामचन्द्र गिरी केन्द्रय सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार काठमाण्डौको नयाँ बानेश्वरमा संस्थाको परिच्छेद २ को दफा ३ को उपदफा ३ बमोजिम भएको निर्वाचन बाट गिरी केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत मिलन ध्वज शाहिले गिरीलाई केन्द्रिय सदस्य भएको प्रमाणपत्र मंगलबार प्रदान गरेका थिए ।
रामचन्द्र गिरी ब्याडमिन्टन खेलका पारखी छन् । उनले धादिङ ब्याडमिन्टन संघको बिभिन्न पदमा बसी महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
मंगलबार सम्पन्न नेपाल ब्याडमिन्टन संघको चुनावी साधारण सभा तथा अधिबेशन बाट रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |