Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० मंसिर १७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

प्रत्यूष ११० पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार (२ महिना अघि)
रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

धादिङ । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले रि गाउँको पहिरो विस्तापितहरुलाई राहत बितरण गरेको छ । बिहिबार गंगाजमुना गाउपालिका वडा न १ रि गाउँ पुगेर रेडक्रस धादिङले ५३ घर धुरीलाई नगद १५ हस्तान्तरण गरेको हो । सोहि समारोहमा जिल्ला विपद ब्यवस्थापन समिति बाट १ थान त्रिपाल समेत हस्तान्तरण गरिएको थियो ।

साउन २९ गते परेको अविरल वर्षाले गाउँमाथिको जमिन भासिन थालेपछि रि गाउँका स्थानियहरु आफु बसेको घरगोठ छोडी अन्यन्त्र सुरक्षित स्थानमा अस्थाई बसोबास गर्दे आएका छन् । बच्चा बच्चीहरु छन्, सुत्न डर लाग्छ, रि गाउँका पहिरो विस्तापितहरु अहिले पनि ढुक्क सग बस्न अवस्था नभएको अनिता तामाङ बताउछिन् । रेडक्रसको यस किसिमको सहयोगले पहिरो विस्तापितहरुलाई ठुलै सहयोग पुगेको गंगाजमुना गाउपालिका वडा न १ रि गाउँका स्थानिय उषा तामाङ बताउँछन् । स्थानियहरुले हाल उक्त स्थानमा बस्न योग्य हो या होईन चाडो निर्कोल हुनुपर्ने बताएका छन् । पहिरो विस्थापितहरु नगद र त्रिपाल बुझेपछि खुसी देखिन्थे ।

पहिरोबाट बिस्तापित परिवारहरुलाई नगद तथा गैह्र खाद्य सामाग्री बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा रेडक्रस धादिङका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित बक्ताहरुले भुगर्भविद्को अनुगमन पछि आएको रिपोर्ट हेरेर प्रतिवेदनको आधारमा बस्न अयोग्य ठहरिएमा स्थानीय, प्रदेश र संघीय सरकार मिलेर दीर्घकालिन रुपमा सुरक्षीत स्थानमा बस्ति स्थानान्तरण गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

    मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

  • ‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

    ‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

  • राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

  • कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

  • प्रत्यूष ई-पेपर थप

    २०८० मंसिर १६ गते शनिबार

    २०८० मंसिर १६ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

    मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

    ‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

    ‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0