Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २७, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक

प्रत्यूष ४७८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक भएको छ । ‘पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ ।

कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मबाट निश्चलले निर्देशनमा कमब्याक गर्न लागेका हुन् । राजनीति र नागरिकको सम्बन्ध, अपेक्षा र लडाइँबीचको यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा छ । ‘लुट २’ पछि निर्देशक निश्चलको पुनरागमनलाई महत्वका साथ हेरिएको छ ।फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, बाबुल गिरी र जयन वाइबाको संगीत, राजकुमार उप्रेतीको एक्सन कोरियोग्राफी र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • देश दौडाहामा ‘मोहर’ का कलाकार

    देश दौडाहामा ‘मोहर’ का कलाकार

  • पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

  • नेवार बस्तीमा संस्कृति आदानप्रदान

    नेवार बस्तीमा संस्कृति आदानप्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

    गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

    कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

    कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    प्रस्ताव आह्वान सम्बन्धी नीलकण्ठ नगरपालिकाको सूचना

    प्रस्ताव आह्वान सम्बन्धी नीलकण्ठ नगरपालिकाको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution