Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्धारा नवरत्न पुरस्कार समिति गठन,संयोजकमा तारा अधिकारी

प्रत्यूष ७४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ९, शनिबार (१ महिना अघि)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज द्धारा नवरत्न पुरस्कार समिति गठन,संयोजकमा तारा अधिकारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई सम्मान गर्न समिति गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति सदस्य तारा अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेका छन् । समितिले एक महिना भित्र ९ जना महिलाको नाम सिफारिस गर्नेछ ।

सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान-पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

    बेथिति र विसङ्गतिविरूद्ध सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्य

  • नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

    नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका प्रकाशित

  • हलिउडको हड्तालले कलाकार नै समस्यामा

    हलिउडको हड्तालले कलाकार नै समस्यामा

  • गजल

    गजल

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज १० गते बुधबार

    २०८० असोज १० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    बाढीले अस्थायी पुल र सडकमा क्षति

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

    Post Thumbnail

    समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0