Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा आज ५४ जनामा डेंगु संक्रमण पुष्टि

प्रत्यूष ५२७ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ४, सोमबार (१ साल अघि)
धादिङमा आज ५४ जनामा डेंगु संक्रमण पुष्टि

धादिङ,०४ भाद्र ।
धादिङमा आज ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकाका ४९ जना, धुनीबेशी नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाका १/१ जनामा संक्रमण भएको हो । १ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको कार्यालयले जनाएको छ।

हालसम्म जिल्लमा ९९४ जना पुरुष र ९९८ जना महिला गरी १ हजार ९९२ जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार ७३१ जना, ज्वालामुखी गाउँपालिकामा ५९ जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४३, त्रिपुरासुन्दरीमा २८, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा २ जना रहेका छन् ।

८ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

  • आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २० गते मंगलबार

    २०८२ साउन २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution