Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, पाँचको अवस्था गम्भीर

प्रत्यूष ७१० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २, शनिबार (१ साल अघि)
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, पाँचको अवस्था गम्भीर

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

तुलसीपुर दाङबाट काठमाडौँतर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

घाईतेहरुको विवरण

टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः–

१)जि.सल्यान सबेश्वरी गा.पा.३ बस्ने बर्ष २४ को राजेन्द्र पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर।

२)ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ६ को आशिष के.सि.,टाउको/अनुहार/बाया खुट्टामा चोट,अबस्था गम्भिर।

३) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा के.सि.,टाउको/अबुहार/हातमा चोट,अबस्था मध्यम ।

४) जि.काभ्रे धुलिखेल न.पा.१० बस्ने बर्ष ५९ को नारायण धिमाल,टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।

५) ऐ.ऐ.बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।

६) जि.दाङ बबैई गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हात/कुम्मा चोट,अबस्था मध्यम ।

७) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।

८)जि.दाङ तुल्सिपुर न.प..७ बस्ने बर्ष ३३ को बिजय के.सि,टाउको र दाहिने हातमा चोट,अबस्था मध्यम।

९) जि.रुकुम (पुर्बी) सिस्ने गा.पा.८ बस्ने बर्ष ३१ को योगेश बुढा,हात/खुट्टामा चोट,अबस्था मध्यम ।

राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः-

१०) जि.सल्यान.बाघचौर न.पा.१० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।

११) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।

१२) जि.दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.क.,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।

१३) ऐ.ऐ.बस्ने बर्ष २८ को खडक बि.क,दाहिने हात/खुट्टामा चोट,अबस्था मध्यम ।

१४) जि.सल्याण बाघचौर न.पा.९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।

१५) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।

१६) ऐ.ऐ.१३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउको/हात/खुट्टामा चोट,अबस्था मध्यम ।

१७) जि.दाङ भालुबाङ गा.पा.१ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउको/हातमा चोट,अबस्था मध्यम ।

१८) ऐ.ऐ.बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।

१९) जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टा/हात/टाउकोमा चोट,अबस्था मध्यम ।

२०)जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष ३० को बिरेन्द्र के.सि.,टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।

घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरुः-

२१)जि.दाङ तुल्सिपुर उ.म.न.पा.४ बस्ने बर्ष २६ को बिमल चौधरी,ढाड/अनुहार/टाउकोमा चोट,अबस्था मध्यम ।

२२) ऐ.लमही न.पा.५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।

२३) ऐ.ऐ.बस्ने बर्ष ४६ कि बुद्धि माला के.सि.,ढाडमा चोट,अबस्था मध्यम ।

२४) ऐ.ऐ.बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।

२५) ऐ.ऐ.घोराही न.पा.१३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।

२६) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।

 

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

  • भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution