Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजल

१२६० पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
गजल

दु:ख छ मलाई, दु:ख छ तलाई
दु:ख छ सबलाई यहाँ
एक गॉस खान, शरीर ढाक्न
कसैलाई गाह्रो छ यहाँ
दु:खको मुख अनेक
दु:खको वस्त्र अनेक
दु:खले भ्रष्ट विवेक
दु:खमै प्रष्टको नेक
कसैको दु:ख नै शान
कसैको दु:ख महान
दु:खको रुप अनेक
दु:खको मुख अनेक
टल्किन्छन् आँखा, सन्तान साखा
भड्किन्छ मन, सकिन्न बाधा
गरुङ्गो भार, सोखको भोक
सत्यको हार, नोटको दोख
छरप्रस्ट सोच, शिरमा बोझ
मायालाई मारेर शान्तिलाई राेक्
हत्या र हिंसा दुई काधमा बोक् अनि
पाप गरे पुण्य मन्दिरमा खोज्
दु:ख छ मलाई, दु:ख छ तलाई
दु:ख छ सबलाई यहाँ
एक गॉस खान, शरीर ढाक्न
कसैलाई गाह्रो छ यहाँ
दुखको कुरा छोडी अब कुरा गरौँ पैषाको
अर्कालाई समर्पित गर्नुपर्ने त्यो बैशाको
कुरा गरौँ पैषाले नचाउने ताता छैँयाको
पैषामा जवानी बेच्नी त्यो मैँयाको
पैषाले परीचालित त्यो मुटु रेट्नी रेंयाँको
मल किन्न नसकेर गेडा नलाग्या घैँयाको
पैषाले उठाएको त्यो तरबारको
पैषाले तोडेको घरबारको
पैषामा बिक्या बुद्धको
पैषाले जितेको युद्धको
पैषलैले पुर्‍याएको हस्पिटलको मृत्यु शैँयाको
जेजे भनेनी अन्त्यमा आउँछ कुरो त्यै २ रुपैयाँको
दु: ख छ मलाई, दु:ख छ तलाई
दु:ख छ सबलाई यहाँ
एक गॉस खान, शरीर ढाक्न
कसैलाई गाह्रो छ यहाँ
#Believe_That
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने

  • बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

    बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

  • राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

    राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

  • शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

    शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १५ गते मंगलबार

    २०८२ पुस १५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution