Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्यो

३०० पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्यो

धादिङ । धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाईएको हो ।

आर्थिक बर्ष २०७९/०८० मा धादिङ जिल्लामा १ सय १२ जनाले आत्महत्या गरेका छन् । बागमती प्रदेशका १३ जिल्ला मध्ये आत्महत्या गर्ने जिल्लामा धादिङ एक नम्बरमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले बताउनु भयो । गत आर्थिक बर्षमा जिल्लामा ९७ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढीरहेको भएपनि त्यसको न्युनीकरणको लागि स्थानीय तहले खासै चासो देखाएका देखिदैन ।

प्रहरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार अपराधका घट्नाहरु पनि बढेको देखिएको छ । यसैगरी राजस्व संकलनमा बृद्धि भएको छ भने सडक दुर्घटनामा  न्युनीकरण भएको पाईएको छ । गत आर्थिक बर्षमा घरेलु हिंसाका ६५ वटा घट्ना भएका छन् भने जसमा ५४ वटा फछ्यौट भएको छ ।

फरार अभियुक्त १ सय १० जनालाई प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ७ सय १६ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

  • रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

  • स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

  • गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution