Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा नि:शुल्क वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु बितरण

२२९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २५, सोमबार (२ साल अघि)
धादिङमा नि:शुल्क वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु बितरण

धादिङ । डिभिजन बन कार्यालय धादिङ द्धारा वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु निशुल्क वितरण गर्न थालिएको छ । डिभिजन वन कार्यालय धादिङकोे नर्सरीबाट बिरुवाहरु निशुल्क बितरण गर्न थाालिएको हो । बिरुवा बितरणको पहिलो दिन १६ हजार बिरुवा बितरण गरिएको छ ।

वनजन्य विरुवातर्फ चिउरी, कटहर, बडहर,तेजपात, टाँकी ,बकाईनो, कागती, अमला,निमारो,अम्बा, चाँप र कफी रहेका छन् भने सौन्दर्यमूलकतर्फ म्याग्नोस्टिक, रुद्राक्ष, श्रीखण्ड ,धुपी ,अशोका, कल्की,कपुर र नीमका बिरुवा बितरण गरिएको छ ।

डिभिजन वन कार्यालय धादिङका सहायक बन अधिकृत लोकनाथ लम्सालका अनुसार निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा उपलब्ध गराईएको छ ।

डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले गजुरी गाउँपालिका वडा नं. २ का पन्नालाल मुक्तानलाई अशोकका दुई वटा विरुवा हस्तान्तरण गरी विरुवा वितरण कार्यको शुभारम्भ गरिएको थियो । यस बर्ष डिभिजन बन कार्यालय धादिङले ३६ हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष लिएको छ ।

May be an image of 2 people, cold frame and collard greensMay be an image of 6 peopleMay be an image of 9 people

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution