Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरी गाउँपालिकामा सयपत्री फूल खेति सम्बन्धि एक दिने तालिम संचालन

प्रत्यूष ४४१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १८, सोमबार (२ साल अघि)
गजुरी गाउँपालिकामा सयपत्री फूल खेति सम्बन्धि एक दिने तालिम संचालन

धादिङ,१८ असार ।
गजुरी गाउँपालिकामा सयपत्री फूल खेति सम्बन्धि एक दिने तालिम संचालन गरिएको छ । गजुरी गाउँपालिका कृषि शाखा र पुष्प विकास केन्द्र गोदावरी, ललितपुरको संयुक्त आयोजनामा सयपत्री फूल खेति सम्बन्धि तालिम संचालन गरिएकोे हो ।

गाउँपालिकामा हुने विभिन्न कार्यक्रमहरु खादा विष्तापित गर्ने र पुष्पमा आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका कृषि प्राविधिक सर्मिला सुवेदीले बताउनुभयो ।

सयपत्री फुल खेती कसरी गर्ने, सयपत्री फुलका जात, नर्सरी, बिरुवा उत्पादन र माला बनाउने लयागत विषयमा तालिम दिइएको सुवेदीले बताउनुभयो ।

तालिममा गाउँपालिकाको वडा नं १ अन्तरगत कंकालीनी महिला कृषक समुह, सिद्धेश्वर महिला कृषक समुह, रिशेश्वर महिला कृषक समुह र अन्य व्यवसायिक फुल खेति गर्ने ३५ जना कृषकहरुको सहभागिता रहेको थियो ।

तालिममा पुष्प विकास केन्द्र गोदावरीका वरिष्ठ बागबानी विकास अधिकृत सृजना न्युपाने, बागबानी विकास अधिकृत देवकी पाठक र सुमन्त पोखरेलले तालिमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution