Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण

प्रत्यूष ३५९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १५, शुक्रबार (२ साल अघि)
नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण

धादिङ,१५ असार ।
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस कमिटिले पुष्पजन्य विरुवा रोपेको हो ।

क्याम्पस प्राङ्गणमा सुन्दर बनाउने र स्वच्छ वातावरण सिर्जना गराउने उद्देश्यसहित क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष आमोश थापा तामाङले बताए ।

कल्की, म्याङ्गोष्टि, दुबो गरी ३० वटा विरुवा रोपिएको उनले जानकारी दिए । भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution