Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्वालामुखी–५ स्थित दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा

प्रत्यूष ३९१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
ज्वालामुखी–५ स्थित दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा

धादिङ,१२ असार ।
ज्वालामुखी गाउँपालिकाको वडा नं ५ स्थित दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी दुईघरे भदुवार र खाली गाउलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

खाली गाउँ टोल विकास समिति वडा न ५ को आयोजना तथा ज्वालामुखी गाउँपालिका र शान्ति नेपाल को सहयोग नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले दुईघरे भदुवार र खाली गाउलाई ५ वटा विषयगत क्षेत्रको १५ वटा सुचकहरुलाई पुर्ण सरसफाइ युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

पुर्ण सरसफाइ मार्गदर्शन २०७३ ले ५ वटा ब्यवहारहरु नियमित रुपमा चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु पुरा गरेमा पूर्ण सरसफाईयुक्त गाउँ भन्न मिल्ने उहाँले बताउनुभयो ।
हालसम्म ज्वालामुखी गाउँपालिकामा १३ प्रतिशत घर धुरीलाई स्वच्छ गाउँ घोषणा गरिएको श्रेष्ठले बताउनुभयो ।

नमुना, सफा र स्वच्छ गाउँ घोषणा समारहोलाई सम्बोधन गर्नुहूँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले घर घर गएर अनुगमन गर्दा स्वच्छ र सरसफाइ देख्दा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नमुना, सफा र स्वच्छ गाउँ बनाउन निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

सरसफाइमा ध्यान नदिनाले विभिन्न किसिमको रोग लाग्ने गाउँबासीलाई सरसफाईमा विषेश ध्यान आवश्यक रहेको अध्यक्ष दनैले बताउनुभयो ।
नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको दुईघरे भदुवार र खाली गाउमा हाल १०० घरधुरी रहेको छ । ज्वालामुखी गाउँपालिको यसअघि वडा नं ३ को मिलिजुली टोल र सन्यासी टोललाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution