Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपाङ्गता भएका ३६ जना व्यक्तिहरुको लागि मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण

प्रत्यूष ३६२ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ११, सोमबार (२ साल अघि)
अपाङ्गता भएका ३६ जना व्यक्तिहरुको लागि मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण

धादिङ,११ असार
अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ दिने मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा शनिबार देखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।

समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्र्तगत दश प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि संचालन गरिएको तालिममा नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडाका ३६ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

३६ जना अपाङ्गता भएका व्यक्ति र उनका परिवारलाई तालिम समापनको दिन मौरी सहितको घार वितरण गरीएको छ । तालिममा मौरी पालनको विधि, मौरी चिन्ने तरिका, बजार व्यवस्थापनको बारेमा कृषि शाखा प्रमुख मनिसा तिवारीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप प्रमुख दिपक विश्वकर्मा, निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद वाग्ले, वरिष्ठ जनस्वास्थ्य निरिक्षक विष्णु प्रसाद रिजाल, महिला विकास निरिक्षक निर्मला केसी, कृषि शाखा प्रमख मनिषा तिवारी, सरस्वती घिमीरे लगायतको आतिथ्यता रहेको थियो ।May be an image of 1 person, smiling, dais, temple and text

May be an image of 8 people and dais

May be an image of 6 people, people smiling and hospital

May be an image of 4 people, hospital and text

May be an image of 6 people and people studying

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution