Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरी गाउँपालिकामा गाउँपालिका स्तरीय माटो परिक्षण कार्यक्रम सम्पन्न

प्रत्यूष ४४५ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ८, शुक्रबार (२ साल अघि)
गजुरी गाउँपालिकामा गाउँपालिका स्तरीय माटो परिक्षण कार्यक्रम सम्पन्न

धादिङ,०८ असार ।
गजुरी गाउँपालिकामा गाउँपालिका स्तरीय माटो परिक्षण कार्यक्रम गरिएको छ । गजुरी गाउँपालिका कृषि शाखाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाको सहकार्य माटो परिक्षण गरिएको हो ।

माटोमा भएको अवस्था पहिचान गरी त्यस माटोमा कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने उद्देश्यले माटो परिक्षण कार्यक्रम गरिएको गाउँपालिकाका कृषि प्राविधिक शर्मिला सुवेदीले बताउनुभयो ।

माटो परिक्षण कार्यक्रममा ३१७ स्याम्पल परिक्षण गरिएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाका भरत गुरुङ र शिव बाबु जोशीको टोलिले माटो परिक्षण गर्नुभएको हो ।

माटो परिक्षण कार्यक्रम पश्चात वडाका कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्बन्धि सहजिकरण गरिएको थियो ।May be an image of 8 people, temple and text

May be an image of 1 person

May be an image of 4 people

May be an image of 2 people, temple and text that says "माटो परिक्षण मिति: २०1० आषाढ ६ कार्यक्रम गते स्थान: गजुरी गा.पा., कृषि शाखा आयोजक सहकार्य गजुरी गाउपालिव माटो तथा मल परिक्षण प्रयोगशाला कृषि शाखा, धादिड मकवानपुर, हेटौडा"

May be an image of text that says "माटो परिक्षण मिति: २०1० आषाढ कार्यक्रम ६ गते स्थान: गजुरी गा.पा., कृषि शाखा सहकार्य आयोजक माटो तथा मल परिक्षण प्रयोगशाला गजुरी गाउँपालिका मकवानपुर, हेटौडा कृषि शाखा, धादिड"

May be an image of tram and text

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution