Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुनामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम

प्रत्यूष ४३५ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
गंगाजमुनामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम

धादिङ,०७ असार ।
गंगाजमुना गाउँपालिकामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला बालबालिक तथा जेष्ठ नागरीक शाखाको आयोजनामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम भएको हो ।

अभिमुखिकरण कार्यक्रम पश्चात गाउँपालिकाको वडा नं १ देखि ५ सम्म ११÷११ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन सम्पन्न गरिएको छ। ताजिमाग्राङ, तावल, गुम्दी, सातदोबाटो र फुलखर्कमा भएको वडा स्तरीय बालभेला तथा अभिमुखिकरण कार्यक्रममा सम्बन्धित वडा भित्र रहेका हरेक बिद्यालयबाट समाबेसी आधारमा छनौट भई आएका बालबालिकाहरुको सहभागी रहेको थियोे ।

बालभेला तथा अभिमुखिकरण कार्यक्रमको बाल अधिकार अभियान्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

बालमैत्री स्थानीय शासनको सूचक नं ४१. स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका तहमा बालभेला आयोजना गरी बाल भेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालभेला तथा वडा स्तरीय बालक्लल गठन र परिचालनलाई महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताउनु भयो ।

गाउँपालिकाले वडा बाल भेला गरि वडास्तरीय संजाल निर्माण कार्यलाई प्राथमिकता राखिएको श्रेष्ठ बताउनु भयो । बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्नुको साथै बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनु भयो ।

असार ११ गते सोमबार विद्यालय, वडा स्तरीय बालक्लब हुँदै छनौट भई आएका बालबालिकाहरुको सहभगीतामा पालिका स्तरीय बाल भेला तथा संजाल गठन गर्ने तयारी गरिएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख उषा लामिछानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution