Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न

प्रत्यूष ९६१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (३ साल अघि)
Post Thumbnail

धादिङ,०३ असार ।
नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आईतबार धादिङबेशी स्थित क्रिकरिसोटर्मा संस्थाको विशेष साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको विशेष साधारण सभाले नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने विशेष प्रस्ताव सहितको प्रतिवेदन पारित गरेको छ ।

नेशनल माइक्रो फाइनान्स सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदन विशेष साधारण सभाले पारित गरेको हो ।

मर्जर पश्चात कम्पनीको नाम“ नेशनल समीट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड” हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी रु. १ अर्व ५० करोड र चुक्ता पूंजी १ अर्ब ८ करोड पुग्ने छ ।

त्यसैगरी मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुलग्राहक सदस्य संख्या २ लाख १५हजार, लगानीमा रहेको कर्जा रु. १७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत रु. ४ अर्व ४८ करोड भन्दा बढी पुग्ने छ ।

मर्जर पश्चात वित्तीय तथा इगतचभबअज का हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि ऋचभमष्त एगिक ब्अतष्खष्तष्भक मा ँयअगक गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको संस्थाका प्रमुख कार्यकारी रामबहादुर यादवले वताउनु भयो ।

साथै कार्यक्रममा संस्थापक शेयर धनी ठाकुर प्रसाद पौडेल तथा प्रकाश भुषालले आफ्नो सुझाव, सल्लाह तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

  • Post Thumbnail

    इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

  • Post Thumbnail

    जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

  • Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    Post Thumbnail

    ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution