Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वडा अध्यक्ष श्रेष्ठ द्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, छात्रावृत्तिको व्यवस्था

९८४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (३ साल अघि)
वडा अध्यक्ष श्रेष्ठ द्धारा  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, छात्रावृत्तिको व्यवस्था

धादिङ । निर्वाचित जनप्रतिनिधिहरुले चुनावमा लिएका प्रतिवद्धताहरु भुल्न थालेको जनताबाट गुनासो आईरहेको बेला नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठले बोलेका प्रतिवद्धता अनुसारको काम गर्न थालेका छन् ।

उहाँले निर्वाचित भएपछि आफुले पाउने सेवा सुविधाको अक्षय कोष खडा गरी विपन्न परिवारका छोरा छोरीहरुलाई स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । शनिबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष श्रेष्ठले ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको हो । हाल नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउपालिका भित्रका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रावृद्धि सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

छात्रावृद्धि तथा शैक्षिक सामाग्री पाउने बिद्यार्थीहरु साङकोष मा.वि, बालमन्दिर मा.वि, महेन्द्र मा.वि, सुनौलो भैरवी मा.वि, मनरुपी मा.वि, इजरा आवि, पशुपति मा.वि, पण्डितचौर मा.वि, पन्चकन्या मा.वि, सुनखानी मा.वि, गायत्रीदेवि आ.वि र धादिङ बोर्डिङमा अध्ययनरत छन् । विद्यार्थीहलाई स्कूल अनुसारको ड्रेस, व्याग, सन्देश मुलक कापी, कलम सहितका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • खोलामा पुल बन्यो, जाने बाटो छैन

    खोलामा पुल बन्यो, जाने बाटो छैन

  • उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

  • बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

  • लमजुङ खण्डमा आवागमन सामान्य 

    लमजुङ खण्डमा आवागमन सामान्य 

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खोलामा पुल बन्यो, जाने बाटो छैन

    खोलामा पुल बन्यो, जाने बाटो छैन

    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

    लमजुङ खण्डमा आवागमन सामान्य 

    लमजुङ खण्डमा आवागमन सामान्य 

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution