Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका किशोर किशोरीहरुलाई मनोपरामर्श तालिम

प्रत्यूष १४९६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ३, आईतबार (३ साल अघि)
धादिङका किशोर किशोरीहरुलाई मनोपरामर्श तालिम

धादिङ । नेत्रावती डवजोङ गाउपालिका वडा न ४ स्थित कुण्डलादेवी माविमा मनोपरामर्श तालिम शनिबार सम्पन्न भएको छ । धादिङको नेत्रावती डवजोङ गाउपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई मनोपरामर्श तालिम संचालन गरिएको हो ।

मनोसामाजिक परामर्श तालिममा सहभागी किशोर किशोरीहरुलाई सुजन श्रेष्ठ र मनोविमर्शकता बद्री अधिकारीले सहजीकरण गर्नु भएकाको थियो । तालिममा नेत्रावती डवजोङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोगिमारा स्वाथ्थ चौकीका प्रमुख रमेश अर्याल,कान्तिुपुर टिभीका उप सम्पादक पोषनाथ अधिकारी, नेपाल टेलिभिजनका पत्रकार शिव सिलवाल लगाएतको आतिथ्यता रहेको थियो ।

तालिममा मनोसामाजिक समस्या, समस्याका कारणहरु,लक्षण,अवलम्बन गर्नुपर्ने उपाय,विद्यालयमा जाने किशोरी किशोरीहरुमा देखिने असर,तनाव ब्यवस्थापन, कन्भर्सन डिसअर्डरका लगाएतको बिषयमा सहजीकरण गरिएको थियो ।
धादिङ मनोसामाजिक संस्था नेपालले मनोसामाजिक समस्या कम गर्न बिभिन्न तालिम, गोष्ठी लगाएत काउन्सिलिङको काम गर्दै आएको छ ।No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution