Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको नीलकण्ठ नगरपालिका द्वारा दलित विद्यार्थीलाई छात्रवृत्ति

प्रत्यूष ४१४ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
धादिङको नीलकण्ठ नगरपालिका द्वारा दलित विद्यार्थीलाई छात्रवृत्ति

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले १४४ जना विद्यार्थीहरुलाई दलित छात्रवृत्ति वितरण गरेको छ । मंगलबार शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको हो ।

विद्यार्थीहरुलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरिएको छ । २०७९ को छात्रवृत्ति अन्तरगत ८० हजार छात्रवृत्ति पाउनेमा एमबीबीएसका विद्यार्थी रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । यस्तै बीडीएका विद्यार्थी सिजा विश्वकर्माले ४० हजार, प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा,सविता सिजालीले २५ हजार छात्रवृत्ति पाएका छन् ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रममा बोल्नुहुँदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले छात्रवृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले शिक्षालाई पूर्ण निःशुल्क बनाउने अभियानमा नगरपालिका रहेको बताउँदै पूर्ण निःशुल्क नहुँदा सम्म छात्रवृत्तिलाई निरन्तरता दिने बताउनुभएको छ ।

त्यसैगरी उप–मेयर दिपक विश्वकर्माले शिक्षामा नगरपालिकाले विशेष योजनाका साथ काम गर्दै आएको बताउनुभएको छ । दलित तथा विपन्न समुदायका विद्यार्थीहरु गरिविका कारण शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थालाई यस किसिमको छात्रवृत्तिले राहात पुग्ने उपमेयर बिश्वकर्माको बताउनु भएको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुको विवरण

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

  • म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

  • बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

  • निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १७ गते शनिबार

    २०८२ माघ १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution