Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुनाका ४ वडामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न

प्रत्यूष ४८२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
गंगाजमुनाका ४ वडामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न

धादिङ,२६ जेठ
गंगाजमुना गाउँपालिकामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । गाउँपालिकाको रोजगार प्रवर्द्धन शाखाको आयोजना बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुका परिवारका लागि संचालन भएको कक्षा सम्पन्न भएको हो ।

रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिका परिवारको आर्थिक व्यवस्थापन एवं वैदेशिक रोजगारका कारण उत्पन्न नकरात्मक असर न्यूनीकरणका लागि गाउँपालिकाका चार वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको हो।

बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्न, बैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषणलाई कसरी सहि सदुपयोग गर्न सकिन्छ ? लघु व्यवसायको परिचय, ऋण व्यवस्थापन, जोखिम बिमा, वित्तिय अनुशासन लगायतका विषयमा छलफल गरिएको वित्तिय साक्षरता सहजकर्ता अमित अधिकारी बताउनुभयो ।

बैदेसिक रोजगारीका क्रममा व्यक्ति तथा पारिवारमा हुने तनाव, पीडा, पारिवारिक विखण्डन, वाल–वच्चामा परेको नकारात्मक असर लगायतको न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको गरिएको उहाँले बताउनुभयो।

गंगाजमुना गाउँपालिकाको वडा नं ३ का २३ जना,४ का ३२ जना, ५ का २१ जना र ६ का २९ जना गरी ४ वटा वडाबाट १०४ जनाकोे सहभागिता रहेको थियो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी र अर्जुन शाहीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution