Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कालिदेवी माविमा बाल क्लव गठन, अध्यक्षमा शितल थापा मगर निर्वाचित

प्रत्यूष ६०९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
कालिदेवी माविमा बाल क्लव गठन, अध्यक्षमा शितल थापा मगर निर्वाचित

धादिङ । सिद्धलेक गाउपालिका वडा न ४ मा रहेको कालिदेवी माविमा बाल क्लव गठन गरिएको छ । निर्वाचन प्रक्रिया बाट गठन गरिएको बाल क्लवको अध्यक्षमा सितल थापा मगर निर्वाचित भएका छन् ।

२५ सदस्यि रहेको बाल क्लवको उपाध्यक्षमा दिवस थापा मगर,सचिवमा श्रृष्टि पाटा मगर,सह सचिवमा सरोज तिवारी,कोषाध्यक्षमा रोजिना दर्लामी रहेका छन् ।
सिद्धलेक गाउपालिकाको स्थानिय पाठ्यक्रम तथा सामाजिक शिक्षा बिषयमा रहेको निर्वाचन प्रक्रियालाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक तरिकाले बिद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले निर्वाचन प्रणाली बाट बाल क्लव गठन गरिएको कालिदेवी माविका शिक्षक सुनिल थापा मगरले बताउनु भएको छ ।

गठित बाल क्लवले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हक हितमा काम काम गर्ने र यस बाल क्लव बिद्यायलको बार्षिक कार्यक्रम अनुसार गठन गरिएको बिद्यालयका प्रधानाध्यापक बावुराम तामाङले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • कमला नदीमा अस्थायी ‘डाइभर्सन’

    कमला नदीमा अस्थायी ‘डाइभर्सन’

  • यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

    यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

  • एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

    एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

  • बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

    बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १४ गते बुधबार

    २०८२ माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कमला नदीमा अस्थायी ‘डाइभर्सन’

    कमला नदीमा अस्थायी ‘डाइभर्सन’

    यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

    यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

    एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

    एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

    बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

    बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution