Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

युवा संघ धादिङद्धारा सरकारक विरुद्ध विरोध प्रदर्शन

प्रत्यूष ४३८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
युवा संघ धादिङद्धारा सरकारक विरुद्ध विरोध प्रदर्शन

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले वर्तमान सरकारक विरुद्ध विरोध प्रदर्शन गरेको छ। बिहीबार धादिङ स्थित खानिखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन संगै मसाल जुलुस पर्दर्शन गरिएको थियो ।

कार्यक्रममा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको संविधान भन्दा माथि रहि रिहा गरेर सरकारले अपराधी शुरक्षामा उत्प्रेरत गरेको आरोप लगाएको थियो । त्यस्तै अखण्ड भारतको नक्सामा कहिल्यै कसैको उपनिवेश नभएको नेपाली भुमि समेटेकोमा विरोध मा उत्रिएको हो।

वर्तमान सरकारले कुटनैतिक पहल मार्फत नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उदेश्यका साथ नागरिकता विधेयक पास गरि मोदिलाई कोसेली सहित भारत भ्रमण जानु भएको आरोप युवा संघ धादिङका सचिव हरि शरण जमकटेलले लगाए।

युवा संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ सिलवालले अहिलेको सरकारले राम्रो संग वडा समेत चलाउन नसक्ने आरोप लगाउदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेका थिए।

कार्यक्रम समापन गरेका संघका जिल्ला अध्यक्ष सुनिल तामाङले जनजिबिकाका समस्या, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध निरन्तर सडक देखि सदन सम्मको आन्दोलन गर्ने बताए । कार्यक्रमको सन्चालन जिल्ला सचिव हरिशरण जमरकट्टेलले गरेका थिए भने राष्ट्रिय युवा संघ नापालको केन्द्रीय सदस्य कमल सिलवाल सहित उल्लेख्य युवाहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution