Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम आजदेखि धादिङबेशीमा सुरु

प्रत्यूष ६१६ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
Post Thumbnail

धादिङ,१५ जेठ
महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम आजदेखि धादिङबेशीमा सुरु भएको छ । हिमाल महिला उत्थान समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने तालिम आजदेखि सुरु भएको हो।

महिलाहरुकोे क्षमता बृद्धि गर्ने र आगामी दिनमा महिलाहरुलाई आयआर्जनमा अगाडि बढाउने उद्श्यले तालिमको आयोजना गरिएको मेयर भिम प्रसाद ढुंगानाले बताउनुभयो । नगरपालिकाले हरेक कार्यक्रमहरु महिला मैत्री बनाएको ढुंगानाले बताउनुभयो ।

त्यसैगरी हरेक तहमा महिलाको नेतृत्व समान र समावेशी हुन आवश्यक रहेको नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताउनुभयो । उहाँले महिलाको क्षेत्रमा धेरै कुराहरु परिवर्तन गनुपर्ने बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका ४० जना महिलाहरुको सहभागित रहेको तालिम शुक्रबासम्म संचालन हुनेछ ।

हिमाल महिला उत्थान समाज धादिङको अध्यक्ष शुसिला पाठकको अध्यक्षयतामा सञ्चालन भएको तालिममा नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख अतिथ्य रहेको थियो भने उपमेयर दिपक विश्वकर्माको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा नगरपालिकाका सल्लाहाकार दिपक कोइराला, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution