Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टिम मार्पाकलाई हराउँदै नवौं मार्पाक प्रिमियर लिगको च्याम्पियन बन्यो टिम थला

प्रत्यूष ४६० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)
टिम मार्पाकलाई हराउँदै नवौं मार्पाक प्रिमियर लिगको च्याम्पियन बन्यो टिम थला

नवौं संस्करणको (एमपिएल ) मार्पाक प्रिमियर लिगको विजेता टिम थला बनेको छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगको पुन टिम थला च्याम्पियन बनेको हो । राजधानी काठमाडौंको टोखा नगरपालिका (३, भत्केको पुलस्थित फ्रेन्डस स्टार फुटसल प्रा।लि। मा सम्पन्न लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम थला, टिम भेट्रान्स, टिम बोराङ्ग, टिम पोल्चेत, टिम धारापानी, सिसिएम र म्याट गरी कुल ८ टिमको सहभागिता रहेको थियो, भने मार्पाकले उप – विजेतामा चित्त बुझाउँदा टिम बोराङ्ग भने तेस्रो बन्न सफल भएको हो । लिग विजेता बनेको टिम थलाले ट्रफीसँगै नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो, भने उप – विजेता बनेको टिम मार्पाकले पनि नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो र तेस्रो बनेको टिम बोराङ्गले समेत नगद पुरस्कार प्राप्त गर्यो ।त्यसैगरी, लिगको उत्कृष्ठ गोलकिपर टिम बोराङ्गका आयुश थापा मगर, उत्कृष्ठ डिफेन्स म्याटका प्रबिन अधिकारी र उत्कृष्ठ फरवार्ड टिम थलाका युकेश गुरुङ घोषित भए, उनीहरुलाई पनि आकर्षक गिफ्ट र प्रमाण – पत्रले पुरस्कृत गरिएको लिग संयोजक फणिन्द्र गुरुङले जानकारी दिए ।

लिगको पुरस्कार वितरण कार्यक्रममा भुतपुर्व सैनिक तथा प्रहरी संगठनका वाग्मती प्रदेश सह – सचिव नबिन कुमार अधिकारीको प्रमुख आतिथ्यता साथै समाजसेवी कर्णसिंह गुरुङको विशेष आतिथ्यता रहेको थियो, साथै कार्यक्रममा फुटसल लिगलाई सहयोग गर्नुहुने साबिक मार्पाकका विभिन्न समाजसेवी व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान समेत गरिएको थियो । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजनामा साथै मार्पाक सामुदायिक क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको अनलाइन पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ संचार र धादिङ पोष्ट साथै रेडियो पार्टनरमा निलकण्ठ एफ. एम.रहेको संयोजक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution