Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खुम्रे किराको प्रकोप नियन्त्रणको लागि विद्युतीकरण गरिदिन पुराकसिङवासीको माग

प्रत्यूष ५८९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १३, शनिबार (२ साल अघि)
खुम्रे किराको प्रकोप नियन्त्रणको लागि विद्युतीकरण गरिदिन पुराकसिङवासीको माग

पुराकसिङवासीले खुम्रे किराको प्रकोप नियन्त्रण गर्न विद्युतीकरण गरिदिन माग गर्दै नेपाल विद्युत प्राधिकरण धादिङमा ध्यानाकषर्ण पत्र बुझाएको छ ।

शुक्रबार गजुरी गाँउपालिका वडा नम्बर ३ पुराकसिङ खाद्य अधिकार प्रभावितहरुले विद्युतीकरणबाट मात्रै खुम्रे किराको प्रकोप नियन्त्रण गर्न सकिने हुनाले प्राधिकरण मार्फत् विद्युतीकरण गरिदिन माग गरेका हुन् । लामो समयदेखि खुम्रेकिरा प्रकोपका कारण गजुरी गाँउपालिका वडा नम्बर ३ पुराकसिङका किसान आजित बन्दै आएका छन् ।

२९ घरपरिवार मध्ये १३ परिवार तामाङ र १६ परिवार चेपाङ समुदायको बसोवास रहको छ । खुम्रेकिरा प्रकोपका कारण पुराकसिङवासीमा खाद्यन्न अभाव छ । खाद्यन्न अभाव हुनुमा भएका जमिन बलौटे र भिरालो हुनु हो । अर्को मूख्य कारण रोपेको वालीमा खुम्रेकिरा लाग्नु हो । एक वर्ष मकै वालीमा र अर्को वर्ष कोदोवाली खुम्राकिराले खाई दिन्छ । पानी कम प¥यो भने मकै पोलेर खान पनि पाइदैन । कोदो पनि त्यही अवस्थामा पुग्छ विष्णु चेपाङको भनाई छ ।

गाँउ नजिकका बस्तीहरुमा १० वर्ष अघिदेखि विजुली बस्ती बाल्दै आएका छन् । वस्ती भन्दा माथी तिर पनि विजुली बत्ती बाल्नका लागि पोल गाड्ने तार टाङ्ने काम भइसकेको छ । तर पुराकसिङमा भने बिजुली बाल्ने अवसरबाट छुटाउन पोल समेत दिएको छैन । गाउँमा बिजुली नहुँदा अध्यारोमा बस्नु पर्ने बाध्यता रहेको छ ।

साँझा खाना पकाउन, खान, वालबच्चाले पढ्न समेत पाएका छैनन । अन्य आर्यआर्जनका क्रियाकलाप गर्नबाट समेत वञ्चित रहेको बताउदै घण्ट मिल चलाउन पनि डिजेल प्रयोग गर्दै स्थानीयको भनाई छ । खुम्रेकिरा नियन्त्रणको उपाय खोजी गदै प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन र वाली संरक्षण प्रयोगशाला हरिहर भवन गए ।

वाली संरक्षण पयोगशालाबाट स्थलगत अनुगमन गरेता पनि खेतवारीमा खुम्रेकिराको प्रकोप बढ्दै गएको उनीहरुको भनाई छ । खुम्रेकिरा मार्न विषाधी हाल्न पाइदैन भन्नु हुन्छ । खुम्रे किरा नियन्ण गर्न पनि विजुली बत्ती चाहिन्छ भन्नु हुन्छ । खुम्रे किराको प्रकोपले गर्दा हामी खाद्यन्न संकटमा परेका छौ ध्यानाकषर्ण पत्रमा भनिएको छ ।

‘गाँउपालिकामा पनि विभिन्न माग राख्यौ पालिका अध्यक्षले छिट्टै विद्युतिकरण गरिदिने त भने तर कार्यन्वयन हुन सकेको छैन । गाँउमा विजुली बत्ती बाल्ने प्रवन्ध मिलाई पुराकसिङवासीलाई उज्यालोमा बस्ने र खुम्रो किराको दिगो रुपमा नियन्त्रण हुने व्यवस्था मिलाइ विद्युतीकरण गरि ध्यानाकषर्ण पत्र मार्फत् आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution