Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

प्रत्यूष, रासस ८०२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ६, शनिबार (२ साल अघि)
Post Thumbnail

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ ।

घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । यस्तै सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उहाँ पनि दुई दशकदेखि चलचित्र पत्रकारिता गर्दै आउनुभएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

यसैगरी, सोही समारोहमा चलचित्रकर्मी सम्मानबाट कलाकार सुलेमान शङ्कर ‘इकु’लाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो समारोहमा हेटाँैडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले पुरस्कार प्रदान गर्नुभएको हो ।

अनलाइन पत्रकारको कार्य समिति चयन

अनलाइन मिडियाका सञ्चालकहरुको छाता सङ्गठन अनलाइन मिडिया एसोसिएसन नेपालको अध्यक्षमा धर्मेन्द्र दाहाललाई चयन गरिएको छ । हेटाँैडामा सम्पन्न अनलाइन मिडिया सञ्चालकको भेलाले दाहालको संयोजोकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षमा सुनिता विष्ट र रुपक कालिराज, महासचिवमा उज्ज्वल अधिकारी, सचिवमा मनोज देवकोटा र राजेश थापा तथा कोषाध्यक्षमा प्रवेश धिताललाई चयन गरेको । यस्तै सदस्यमा दीपेश दाहाल, गोविन्द तिमिल्सिना र भुपेन्द्र रानालाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution