Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ क्याम्पसमा बिद्याथीहरुलाई वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम संचालन

प्रत्यूष ७३३ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
Post Thumbnail

धादिङ,०५ जेठ
नीलकण्ठ बहुमुखी क्याम्पसमा महिनावारी स्वच्छता व्यवस्थापन तथा वैकल्पिक सेनिटरी प्याड बनाउने तालिम संचालन भएको छ । युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना तथा त्रिचन्द्र क्याम्पसको सहयोगमा आजदेखि २ दिने तालिम संचालन भएको हो ।

बजारमा किन्ने सेनिटरी प्याड बढि खर्चिलो हुनुका साथै गुणस्तर पनि कम हुने भएकोले महिनावारी सम्बन्धि थप जनचेतना फैलाउन र घरेलु प्याडको प्रयोगबारे जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नमराज शार्माले तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्नु पर्ने र आफुले सिकेको सिपलाई अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यस्ता थुप्रै सामाजिक कार्यमा लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्नको लागि आग्रह गर्नु भएको छ । तालिममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको तालिममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको प्रमुख अतिथ्य रहेको थियो भने नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नमराज शार्माको विषेश आतिथ्य रहेको थियो । तालिममा क्याम्पसका शिक्षक शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution