Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नवौ सस्करणको मार्पाक प्रिमियर लिग जेठ १३ गते काठमाण्डौमा हुँदै

प्रत्यूष ४८२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
नवौ सस्करणको मार्पाक प्रिमियर लिग जेठ १३ गते काठमाण्डौमा हुँदै

धादिङ,०५ जेठ।
नवौ सस्करणको मार्पाक प्रिमियर लिग ९ःएी० फुटसल प्रतियोगिता जेठ १३ गते हुने भएको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लब सह–आयोजनामा फ्रेन्डस स्टार फुटसल, भत्केपुल, काठमाण्डौमा प्रतियोगिता हुने भएको हो ।

धादिङको साबिक मार्पाक गा. बि. स. का खेलाडीहरुको सहभागितामा संचालन हुने फुटसल प्रतियोगितामा जम्मा ८ देखि १० टिम सहभागि हुने अनुमान गरिएको छ।

नेत्रावती डबजोङ्ग गाउपालिकाका युवा समाजसेवी राजाराम रिजालले मुख्य प्रायोजन गर्नुभएको नवौ सस्करण प्रतियोगितामा प्रथम, द्रितिय र तृतिय हुने टिमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको छ भने बिजेता टिमले ट्रफि पाउने छ ।

साथै बिजेता टिमका हरेक खेलाडी, कोच र म्यानेजरलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टको ब्यबस्था गरिएको प्रतियोगिताका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

यसैगरि मिडिया पार्टनरमा जन अपडेट डटकम, धादिङ्ग पोष्ट र धादिङ्ग संचार रहेको छ भने रेडियो पार्टनरमा निलकण्ठ एफ.एम. रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

    कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

  • ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

    कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution