Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

परम्परागत पेशा संरक्षण गर्न धादिङमा ठेकी बनाउने तालिम

प्रत्यूष ४१५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २६, मंगलबार (२ साल अघि)
परम्परागत पेशा संरक्षण गर्न धादिङमा ठेकी बनाउने तालिम

धादिङ । धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउपालिका वडा न ३ को गैरामा काठको ठेकी बनाउने तालिम सम्पन्न भएको छ । स्थानिय तथा परम्परागत पेशालाई संरक्षण गर्न र पेशालाई थप ब्यवसायीक बनाउन सहयोग पु¥याउर्ने उदेश्यले गाउपालिका द्धारा ठेकी बनाउने तालिमको आयोजना गरिएको हो ।

बैशाख १० गते देखि संचालन भएको तालिममा वडा न ३ का १५ जना स्थानियहरुको उपस्थिति रहेको थियो । तालिमले आफुहरुको जीविकोपार्जनमा थप टेवा पुग्ने भन्दै सहभागी स्थानियहरु खुसी भएका थिए । तालिमको समापन समारोहमा बोल्दै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले स्थानियहरुको मागकै आधारमा तालिम आयोजना गरिएको र सिकेका कामलाई निरन्तरता दिई ठेकीहरुको उत्पादनमा ब्यापकता ल्याएमा बजार प्रवर्धनको निमित्त समेत गाउपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सोहि समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले आफुहरुले बजेट निर्माण गर्ने क्रममा लोप हुदै गएका धारा,कुवा, चौतारा,ढिकी,जातो,ठेकी जस्ता कुराहरुलाई भावी पुस्ताले देख्न नपाउने होकी भनी संरक्षण गर्ने उदेश्यले परापुर्व काल देखि नै ठेकी बनाउने ठाउँको नाममा परिचित सेमजोङको गैरामा परम्परागत पेशालाई संरक्षण गर्न ठेकी बनाउने तालिमको आयोजना बताउनु भएको छ । उहाँले यस किसिमको तालिमले सिप हस्तान्तरण भई जीविको पार्जनमा टेवा पुग्ने बताउनु भएको छ ।

उहाँले आगामी दिनमा यस किसिमको जनतालाई जीविको पार्जनमा टेवा पुग्ने खालका तालिम तथा आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्दै जाने बताउनु भएको छ । नेत्रावती डवजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष शुरेस वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल,इन्जिनियर नवराज काफ्ले,पशु शाखाका कर्मचारी अर्जुन प्रसाद खतिवडा लगाएतको आतिथ्यता रहेको थियो ।No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

  • क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २ गते बुधबार

    २०८२ पुस २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution