Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

प्रत्यूष ७९३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (२ साल अघि)
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङका चार जना श्रष्टाहरुलाई सम्मान गरेको छ । आईतबार प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल सँगै उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री प्रसाद दाहालको भनाई छ ।

सम्मान कार्यक्रमकै अवसरमा पारेर प्रतिष्ठानले बिभिन्न कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिर विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, न्यू धादिङ बोर्डिङ स्कुलको कक्षा ६ की सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ का संगम लम्साल तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ६ का रकिन हमाल सान्त्वना भएका थिए । यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्स एकेडेमीको कक्षा ९ की छात्रा एलिना बानिया प्रथम, पुशपति मध्यामिक विद्यालयको कक्षा ९ की छात्रा कमला घिमिरे द्धितीय, शखांदेवी माध्यामिक विद्यालयको कक्षा १० की छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ८ की उपासना लम्साल सान्त्वना भएका थिए । यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयको कक्षा १२ का छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोष माध्यामिक विद्यालयका छात्र सुनिल विक द्धितीय, पशुपति माध्यामिक विद्यालयका सन्दिप परियार तृतीय र बालमन्दिर माध्यामिक विद्यालयका शर्मिला गुभाजु सान्त्वना भएका थिए ।May be an image of 3 people

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution