Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको नीलकण्ठ नगरपालिका-१२ मा महिलाको लागि क्षमता विकास तालिम संचालन

प्रत्यूष ४२६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (२ साल अघि)
धादिङको नीलकण्ठ नगरपालिका-१२ मा महिलाको लागि क्षमता विकास तालिम संचालन

धादिङ,२० बैशाख । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा महिलाहरुको लागि आयोजित एक दिने क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । बालबालिका र जेष्ठ नागरिकको संरक्षणमा महिलाहरुको भुमिका सम्बन्धी क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको हो ।

वडा नम्बर १२ को वडा अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा वडा भित्रका १ सय १५ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुको जिम्मेवारी धेरै हुने भएकोले ती जिम्मेवारीलाई सहज रुपमा कसरी बहन गर्ने र आफुभित्र भएको तनावलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएको थियो । घरका बालबालिका र जेष्ठ नागरिकहरुको स्याहारमा महिलाको ठुलो भुमिका हुने भएकाले उनीहरुको भावनालाई कसरी सम्बोधन गर्ने र जेष्ठ नागरिकहरु र बालबालिकाहरुमा देखिने मनोसामाजिक समस्यालाई कम गर्नको लागि के कस्ता व्यवहारहरु गर्ने भन्ने विषयमा मनोविमर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो ।

जिम्मेवारी बहन गर्ने क्रममा महिलाहरुले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन नसकेको अवस्थामा प्रशिक्षक थापाले स्वहेरचाह कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत सहजिकरण गर्नुभएको थियो । भिडियो र पावरप्वाईन्ट मार्फत प्रशिक्षक थापाले सहजिकरण गर्नुभएको वडा नम्बर १२ का वडा सचिव उर्मीला थपलियाले जानकारी दिनुभयो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष धर्मराज भण्डारीले महिला,बालबालिका र जेष्ठ नागरिकहरुको क्षेत्रमा वडाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै उहाँले वडा सधै नागरिकहरुको पक्षमा रहेको बताउनुभयो ।वडाको विकासको लागि के गर्न सकिन्छ भनेर आफुले नगरपालिका,प्रदेश र संघ सम्म पुगेर योजना माग्ने काम गरेको भन्दै भण्डारीले आफ्नो कार्यकाललाई सफल बनाउनको लागि वडाको विकासको लागि काम गरीरहेको बताउनुभयो । वडा सचिव उर्मिला थपलियाले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सानुमैयाँ राउतले राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution