Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुनामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम संचालन

प्रत्यूष १५८९ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १६, शनिबार (३ साल अघि)
गंगाजमुनामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम संचालन

धादिङ,१६ बैशाख ।
गंगाजमुना गाउँपालिकामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम संचालन भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आज देखि तालिम सुरु भएको हो ।

स्थानीयमा हुने विवादहरुलाई अदालतसम्म जानु भन्दा स्थानीय स्तरमै मेलमिलाप गरेर अघि बढ्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाले बताउनुभयो ।

मेलमिलापकर्ताले मुद्धा छिनोफानो गर्दा समाजमा भाइचाराको सम्वन्ध स्थापित हुने भएकोले त्यसलाई अझै शसक्त ढङ्गले लैजानको लागि तालिम प्रदान गरिएको सिंखडाले बताउनुभयो ।

यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।
तालिममा ७ वटै वडाका २६ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ । जिल्ला अदालत धादिङका अधिवक्ता रामचन्द्र भट्ट र दिनेश दुवाडीले तालिमको प्रक्षिण गर्नुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाको अध्यक्षतामा संचालन भएको तालिममा न्यायिक समितिका सदस्यहरु, मेलमिलाप कर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

  • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर

    रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    करार सेवा सम्बन्धी सूचना

    करार सेवा सम्बन्धी सूचना

    Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution