Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको नेत्रावतीमा पालिका स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न

प्रत्यूष ६२२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १६, शनिबार (२ साल अघि)
धादिङको नेत्रावतीमा पालिका स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न

धादिङ । जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकामा तेस्रो गाउपालिका स्तरिय सुन्दर हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।मार्पाक सामुदायिक क्लबको आयोजना, निरन्जना मा. बि. को संयोजन साथै गजकेशर थामे अधिकारी कल्याण समाजको मुख्य प्रयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा कुण्डलादेवी मा. बि. कि छात्रा युनिका श्रेष्ठ प्रथम भएकी छिन् । उनले नगद रु ३०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छिन्। त्यसैगरी चौतारा मा.बि. का पवन तामाङ्ग दृितिय भई नगद रु २०००र( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त र निरन्जना मा. बि. का युनिका गुरुङ्ग तृतिय भई नगद १०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साथै निमार्चोक आ. बि. का तारा बि. क. र मंगलादेवी मा. बि. का असिम था. म. क्रमश चौथो र पाचौ भए उनिहरुले नगद रु ५००-५००र  प्रमाणपत्र प्राप्त गरे त्यसै गरि निरन्जना मा. बि. का अक्षरा अधिकारी छैटौ हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरे थिए। प्रतियोगितामा बाकी ४७ जना सहभागीहरुलाई पनि निरन्जना मा. बि. को तर्फबाट सान्त्वना पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

नेत्रावती डबजोङ्ग गाउपालिकाभित्रका बिध्यालयहरु मध्ये निरन्जना मा. बि. बाट २२ जना, चौतारा मा.बि. बाट १० जना, निमार्चोक आ. बि. बाट ९ जना, मंगलादेवी मा। बि। बाट ५ जना, कुण्डलादेवी मा. बि. बाट ४ जना, मार्पाक पोखरा आ. बि. बाट २ जना र थला आ. बि. बाट १ जना सहभागी रहेको प्रतियोगितामा कुल ५३ जना बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाली र अग्रेजी दुबै माध्यामबाट सम्पन्न प्रतियोगितामा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग विशेष आतिथ्यतामा श्री निरन्जना मा. बि. को प्राङ्गणमा सम्पन्न भएको मार्पाक सामुदायिक क्लबका अध्यक्ष शिव कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution