Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सल्यान्टारमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुँदै

प्रत्यूष १४९० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १३, बुधबार (३ साल अघि)
सल्यान्टारमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुँदै

धादिङ,१३ बैशाख ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार स्थित रानी पौवा मा.विमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुने भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका, नरसिंह धाम मुल संरक्षण समिति र पतन्जलि योग समिति धादिङको आयोजना, सल्यान्टार क्याम्पस र रानीपौवा मा.वि को व्यवस्थापन तथा सल्यान्टार बाल विकास इङलिस बोर्डिङ स्कुल, साना किसान कृषि सहकारी संस्था लि, सल्यान्टार बचत तथा ऋण सहकारी संस्था लि, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि, मुक्तिनाथ विकास बैँक लि, नेपाल इन्भेसमेन्ट मेगा बैँक लि र माछापुच्छ्रे बैँक लि, सल्यान्टार शाखा एवं स्थानियको सहयोगमा ५ दिने निशुल्क योग विज्ञान शिविर हुने भएको हो ।

गरौँ योग रहौँ निरोग,सबैको लागि सधैको लागि योग भन्ने मुल मन्त्रका साथ बैशाख १५ गतेदेखि १९ गतेसम्म बिहान ५ बेजेदखि ७ बजेसम्म योग शिविर हुने  निशुल्क योग विज्ञान शिविर आयोजकका अध्यक्ष पदम प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

निशुल्क योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी, पतन्जलि योग समिति नेपालका मुख्य प्रभारी आदरणिय योग गुरु लवदेव मिश्रज्यु एवं महिला पतन्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी पुज्या साध्वी देवादितीज्यु ले प्रशिक्षण दिनुहुने पतन्जली योग समितिका जिल्ला अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निशुल्क योग विज्ञान शिविरमा सहभागि हुनको लागि आयोजकले सबैलाई सादर निमन्त्रणा गर्दछ ।

No description available.

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

  • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर

    रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    करार सेवा सम्बन्धी सूचना

    करार सेवा सम्बन्धी सूचना

    Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution