Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सल्यान्टारमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुँदै

प्रत्यूष ५०६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १३, बुधबार (२ साल अघि)
सल्यान्टारमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुँदै

धादिङ,१३ बैशाख ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार स्थित रानी पौवा मा.विमा बैशाख १५ गतेदेखी निशुल्क योग विज्ञान शिविर हुने भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका, नरसिंह धाम मुल संरक्षण समिति र पतन्जलि योग समिति धादिङको आयोजना, सल्यान्टार क्याम्पस र रानीपौवा मा.वि को व्यवस्थापन तथा सल्यान्टार बाल विकास इङलिस बोर्डिङ स्कुल, साना किसान कृषि सहकारी संस्था लि, सल्यान्टार बचत तथा ऋण सहकारी संस्था लि, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि, मुक्तिनाथ विकास बैँक लि, नेपाल इन्भेसमेन्ट मेगा बैँक लि र माछापुच्छ्रे बैँक लि, सल्यान्टार शाखा एवं स्थानियको सहयोगमा ५ दिने निशुल्क योग विज्ञान शिविर हुने भएको हो ।

गरौँ योग रहौँ निरोग,सबैको लागि सधैको लागि योग भन्ने मुल मन्त्रका साथ बैशाख १५ गतेदेखि १९ गतेसम्म बिहान ५ बेजेदखि ७ बजेसम्म योग शिविर हुने  निशुल्क योग विज्ञान शिविर आयोजकका अध्यक्ष पदम प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

निशुल्क योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी, पतन्जलि योग समिति नेपालका मुख्य प्रभारी आदरणिय योग गुरु लवदेव मिश्रज्यु एवं महिला पतन्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी पुज्या साध्वी देवादितीज्यु ले प्रशिक्षण दिनुहुने पतन्जली योग समितिका जिल्ला अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निशुल्क योग विज्ञान शिविरमा सहभागि हुनको लागि आयोजकले सबैलाई सादर निमन्त्रणा गर्दछ ।

No description available.

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

  • गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

  • पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution