Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ढोला स्वास्थ्य चौकीमा २ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन

प्रत्यूष १२४२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ८, शुक्रबार (३ साल अघि)
ढोला स्वास्थ्य चौकीमा २ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन

धादिङ,०८ बैशाख ।
ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा २ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । अन्त्राष्ट्रिय धादिङ समाजको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको संयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

आज पहिलो दिन शिविरमा २७० जनाले सेवा लिएका छन् । निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा।सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा.दिलिप प्रजापति, जनरल सर्जन डा. गरखनाथ मिश्र, जनरल फिजिसियन डा.अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ विशेषज्ञ टोलिहरुले सेवा प्रदान गरेको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालले जानकारी दिनुभएको छ ।

शिविर कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम गरेको बताउनुभयो । उहाँले नागरीकाहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यले कार्यक्र गरिएको बताउनुभयो ।

अध्यक्ष दनैले आफु निर्वाचित भएको एक वर्ष नपुग्दै ढोला स्वास्थ्य चौकीमा २ पटक निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ।

अन्त्राष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षतामा संचालन भएको शिविरमा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्य रहेको थियो । शिविरमा वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, वडा सदस्यहरु , गाउँकार्यपालिका सदस्य लगाएको उपस्थिति रहेको थियो ।

शिविर भोलि ९ गते पनि बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका ज्वालामुखी गाउँपालिकाका नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ। गाउँमै विभिन्न विशेषज्ञ डाक्टरले सेवा दिने शिविर भएकोले सेवा लिनको लागि गाउँपालिकाले स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution