Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरी–७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण

प्रत्यूष ४५६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
गजुरी–७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण

धादिङ,०१ बैशाख ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण गरिएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) ले किसानहरुलाई पाढी किन्न ८५ प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

भैसी पालन गरी दुध उत्पादन बढाएर ग्रामीण किसानको आर्थिक स्थर उकास्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले किसानलाई अनुदान उपलब्ध गराइएको हो । फ्यानसेप परियोजनाले गठन गरेको चण्डेश्वरी पशुपालक कृषक समूहमा आवद्ध २४ घरधुरीलाई पाडी उपलब्ध गराइएको परियोजनाका पशुप्राविधिक विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

पुरक अनुदान मार्फत ६ लाख रुपैंया बराबरमा उन्नत मुर्रा जातको पाडी वितरण गरिएको श्रेष्ठले बताउनुभयो । ललितपुरको भैसी प्रवद्र्धन कार्यक्रम चापागाउँबाट किसानले आफै पाढी किनेर ल्याएको र त्यसमध्ये ८५ प्रतिशत रकम फ्यानसेपले भुक्तानी दिएको पनि उहाँले जानकारी दिनुभयो ।

कृषि र पशु क्षेत्रको बजेट फ्यानसेप परियोजनाले गाउँपालिकालाई सहयोग गरिरहेको र यस्ता किसिमको सहयोगले किसानको जीवनस्तर उकास्न टेवा पुगेको गजुरी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बद्री प्रसाद जमरकट्टेलले बताउनुभयो ।

पाढी किन्न अनुदान पाएपछि किसान खुसी भएका छन् । किसानले एक वर्षदेखि १८ महिना सम्ममा बाली लाग्ने उन्नत जातको पाडी ल्याएका छन्। सरदर दुई वर्ष उमेरको पाढी ल्याएको कृषक समूहकी कोषाध्यक्ष पार्वती पण्डितले बताउनुयो। किसानले उत्पादन गरेको दुध विक्रिको लागि गाउँमै दुग्ध संकलन केन्द्र स्थापना गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution