Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहारा महिला बचत तथा ऋृण सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम

प्रत्यूष ३२० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ३०, बिहिबार (२ साल अघि)
सहारा महिला बचत तथा ऋृण सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम

धादिङ,३० चैत्र ।
सहारा महिला बचत तथा ऋृण सहकारी संस्था लि ले नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।

सहारा महिला साकोसको कार्यलयमा भएको कार्यक्रममा जिल्ला बचत संघका ब्यबस्थापक गोकर्ण दुवाडी, शिबज्योती महिला बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष चमेली काप्री, रामकोट बचत तथा ऋृण सरकारीका राजकुमार श्रेष्ठ, नारी बिकास बचत तथा ऋृण सहकारीका अध्यक्ष भगवती उप्रेती, निलकण्ठ महिला बचत तथा ऋृण सहकारीका अध्यक्ष पार्वती अधिकारी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पछिल्लो समयमा बजारमा देखिएका समस्याहरुका बारेमा छलफल गरिएको थियो । देश बिकासको तीन खम्बे नीति अनुसार सहकारी महत्त्वपूर्ण एउटा खम्बा भएकोमा पछिल्लो समय गलतकाम गर्ने केही बित्तिय संस्थाको कारण सहकारीप्रति पनि नकारात्मक धारणाहरु देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

कोभिडका कारण बजारमा बित्तीय संकट देखापरेको , बेरोजगारीको दर बढेको , ऋृण तिर्नुपर्दैन भन्ने अनावश्यक हल्लाले सदस्यहरु अलमलमा परेको कारणले सहकारी प्रतिको सकारात्मक धारणा बढाउन आवश्यक रहेको कुरा औल्याइएको छ ।

सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले महिलाहरुको बिकास र सशक्तीकरणका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएकोले सदस्यहरुलाई आम्दानी संग जोडेर सुशासनमैत्री, जवाफदेही र पारदर्शी हुनुपर्नेमा सबैले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution