Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु

प्रत्यूष ६६२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु

धादिङ,२६ चैत्र ।
गंगाजमुना गाउँपालिकामा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आजदेखि सुरु भएको छ । गंगाजमुना गाउँपालिका कृषि विकास शाखाको आयोजनामा विभिन्न वडामा रहेका कृषकहरुका लागि मोरी पालन तालिम सुरु भएको हो ।

मौरी पालनमा कृषकहरुको क्षमता अभिवृद्धि गर्ने र गाउँपालिकामा मौरी पालन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले तालिमकोे आयोजना गरिएको गाउँपालिकाका कृषि शेवा शाखाका प्रशान्त अधिकारीले बताउनुभयो ।

तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, मौरी पालन व्यवसाय, गोला विभाजन, शत्रु व्यवस्थापन, मौरीमा लाग्ने रोग उपचार विधि लगायत विषयमा तालिम दिइने अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका ७ वटै वडामा मौरी पालन गरीरहेको ४२ जना कृषकहरुको सहभागिता रहेको तालिममा वासुदेव सिलवालले सहजिकरण गर्नुभएको छ। आजदेखि सुरु भएको तालिम चैत्र ३० गते बिहीबार सम्म संचालन हुनेछ ।

तालिम समापनको दिन ५५ प्रतिशत अनुदानमा सेरेना जातको गोला सहितको घार वितरण गरिने अधिकारीले जनाकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वरिष्ठ लेखा अधिकृत अर्जुन सापकोटा, ५ नं वडाका पुर्व वडा अध्यक्ष रामचन्द्र अधिकारी लगायत विभिन्न वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution