Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आठौ सस्करण मार्पाक प्रिमियर लिगको बिजेता टिम थला बन्यो

प्रत्यूष ४३३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १९, आईतबार (२ साल अघि)
आठौ सस्करण मार्पाक प्रिमियर लिगको बिजेता टिम थला बन्यो

धादिङ,१८ चैत्र ।
आठौ सस्करणको मार्पाक प्रिमियर लिगको बिजेता टिम थला बनेको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लबको सह आयोजनामा भएको प्रतियोगिताको बिजेता टिम थला बनेको हो ।

प्रतियोगिताको बिजेता बनेको टिम थलाले ट्रफि संगै मेडल र नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता बनेको टिम मार्पाकले नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यसै गरि उत्कृष्ठ गोलकिपर टिम मार्पाकका सम्पुर्ण अधिकारी, उत्कृष्ठ डिफेन्स टिम खानीगाउका राजन मगर र उत्कृष्ठ फरवार्ड टिम बोराङ्गका सरगम थापा मगरलाई पुरस्कृत गरिएको लिग संयोजक फणिन्द्र गुरुङर्ले जानकारी दिनुभयो ।

काठमाण्डौको फ्रेन्डस स्टार फुटसल भत्केपुलमा सम्पन्न लिगमा साबिक मार्पाकका कुल १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको अनलाईन पार्टनरहरुमा जन अपडेट, भिजन न्युज नेपाल, धादिङ्ग संचार र धादिङ्ग पोष्ट साथै रेडियो पार्टनरमा निलकण्ठ एफ. एम. रहेको संयोजक गुरुङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution