Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल शिक्षक संघ बागमतीको अध्यक्षमा धादिङको दिपक सिंखडा निर्वाचित

प्रत्यूष ४३७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
नेपाल शिक्षक संघ बागमतीको अध्यक्षमा धादिङको दिपक सिंखडा निर्वाचित

धादिङ । नेपाल शिक्षक संघ बागमती प्रदेशको अध्यक्षमा धादिङका दिपक सिम्खडा निर्वाचित भएका छन् । हेटौडामा सम्पन्न दोस्रो अधिवेशन बाट २ सय ४५ मतका साथ सिंखडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सम्पन्न अधिबेशन बाट वरिष्ठ उपाध्यक्षमा डा.टंकप्रसाद दाहाल १ सय ७४ मत ल्याई निर्वाचित भएका छन् । उपाध्यक्षमा कमलाकुमारी थापा, दीपशंकर चौलागाई र अनिलकुमार झा निर्वाचित भएका छन् । महासचिवमा राजेशराज महत निर्विरोध निर्वाचित भएका छन् भने अर्थ महासचिवमा शान्ति गजुरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला उपमहासचिवमा रुद्रकुमार धमला, अर्थ उपमहासचिवमा अर्जुनप्रसाद लामिछाने , उपमहासचिवमा रश्मी तामाङ निर्विरोध निर्वाचित भएका छन् भने समावेशी तर्फबाट उपमहासचिवमा ओमप्रकाश बन्जाडे र भेषराज उपाध्याय निर्वाचित भएका छन् । अधिवेशनले अध्यक्षसहित २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो ।

नेपाल शिक्षक संघ बागमतीको अध्यक्षमा निर्वाचित भएपछि सिंखडाले शिक्षक संघ सधैं शिक्षा र शिक्षकको पक्षमा उभिँदै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution