Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हिजो देखि मार्पाक सामुदायिक क्लब धादिङको एम्बुलेन्स पुन: सुचारु

६३६ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
हिजो देखि मार्पाक सामुदायिक क्लब धादिङको एम्बुलेन्स पुन: सुचारु

धादिङ । मार्पाक सामुदायिक क्लब, धादिङको एम्बुलेन्स हिजोदेखि पुन: सुचारु भएको छ । बिग्रिएर राजधानी काठमाडौंमा केही महिना थन्किएको एम्बुलेन्स क्लबको सकृयता साथै नेत्रावती डबजोङ्ग गाउँपालिकाका युवा समाजसेवी राजाराम रिजालको आर्थिक सहयोगमा मर्मत संहार भएपश्चात् पुनस् सुचारु गरिएको हो । क्लबले वरिष्ठ उपाध्यक्ष शिव कार्कीलाई संयोजक बनाएर एम्बुलेन्स संचालन गरेसँगै पुरानो एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति स्वत खारेज भएको छ, भने क्लबका निवर्तमान अध्यक्ष धुर्ब अधिकारी र निवर्तमान महा – सचिव काजिराम अधिकारीको रोहबरमा फागुन ३० गते विकास थापा मगरलाई एम्बुलेन्स चालकको रुपमा दुई पक्षिय संझौता समेत गरेको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिए ।
क्लबले आपतकालिन अवस्थामा, दुर्घटना तथा अन्य बिषम परिस्थितिमा एम्बुलेन्सको आवश्यकता परेमा एम्बुलेन्स चालकलाई मोबाईल नम्बर ९८४३७३६६७१ मा सिधैँ सम्पर्क गर्न सकिने साथै पटक – पटक कल गर्दा पनि चालकको फोन नउठेमा वा चालकले कुनै बाहाना बनाएमा सिधैँ क्लबका वरिष्ठ उपाध्यक्ष वा एम्बुलेन्स सेवाका क्लब संयोजक शिव कार्कीलाई मोबाईल नम्बर ९८४५०५८८१८ मा सम्पक गर्न सकिने र एम्बुलेन्स संचालनको सम्बन्धमा जन – गुनासो, सल्लाह तथा सुझावको लागि पनि क्लबको अध्यक्ष वा महा – सचिवलाई सिधैँ कल गर्न सकिने समेत क्लबका अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution