Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालमा मुख्य मन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु

१३११ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २२, सोमबार (३ साल अघि)
धादिङ अस्पतालमा मुख्य मन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु

धादिङबेशी । धादिङ अस्पतालमा मुख्य मन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले एक समारोहका बिच कार्यक्रम उद्घाटन गरेसंगै सेवा सुरुवात भएको हो ।

नसर्ने रोगका न्यनिकरण गर्न र रोगको पहिचान गरी मृत्युदर कम गर्ने उदेश्यका साथ २०७९ सालको कार्यक्रम सुरुवात गरिएको छ ।
सेवा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले यस कार्यक्रम महत्पवुर्ण र अर्थपुर्ण देखिएकोले प्रदेश सरकारले निरन्तरता दिएको बताउनु भएको छ । उहाँले धादिङ अस्पतालको स्तरन्नतीको लागी आफु सदैव लाग्ने भन्दै अस्पतालको सेवा गुणस्तरमा प्रभावकारी बनाउन समेत आर्गह गर्नु भएको छ ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले धादिङ अस्पतालबाट प्रवाह हुँदै आएको सेवा पछिल्लो समय प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अस्पतालको बिकास र बिस्तारमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले अस्पतालको क्षेत्र साँघुरो रहेकोले अस्पताल अन्यत्र स्थान्तरण गरेर भएपनि फराकिलो स्थानमा लगी ब्यवस्थित गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोहि समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुं्गानाले धादिङ अस्पताललाई पनि स्थानिय सरकारको तर्फ बाट सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

धादिङ अस्पताल संचालक समितिका अध्यक्ष राजाराम रिजालको सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्रिका स्वकिय सचिव बिजय बुर्लाकोटी,जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, बेनीघाट रोराङ गाउपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया,नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,नेपाली कांग्रेसका पूर्व सभापति रमेश धमला, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायत संघ संस्थाका प्रमुख एवम् प्रतिनिधहरुको आतिथ्यता रहेको थियो ।

सेवा सुभारम्भ भए संगै ३० वर्ष माथिका अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, शहिद परिवार लगायत द्वन्द्व पीडित नागरिकले सेवा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

  • Post Thumbnail

    परराष्ट्रमन्त्री स्वदेश फिर्ता

  • Post Thumbnail

    पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

  • सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    Post Thumbnail

    बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution