Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षक आवश्यकता सम्बन्धि सुचना

प्रत्यूष ११६२ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
शिक्षक आवश्यकता सम्बन्धि सुचना

बालमन्दिर माध्यामिक विद्यालय
नीलकण्ठ नगरपालिका ३, धादिङ

प्रकाशित मिति :२०७९/११/१२
प्रस्तुत विषयमा नगर शिक्षा कार्यलय, धादिङको च.नं. २०६८ मिति २०७९/११/१० को प्राप्त अनुमति पत्रानुसार र यस श्री बालमन्दिर माध्यमिक विद्यालय, नीलकण्ठ न.पा. ३, धादिङको विद्यालय व्यवस्थापन समितिको मिति २०७९/११/०९ गते बसेको बैठकको निर्णय अनुसार यस विद्यालयमा परेको मा. शि. संघिय अनुदान कोटामा अङग्रेजी विषयको शिक्षकमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रितपूर्वकको दरखास्त आव्हान गरिन्छ
तपशिल
पद : शिक्षक, स्वीकृत दरवन्दि,मा.शि. अनुदान
तह : मा.वि. अङग्रेजी
बिषयः अंग्रेजी विषय
पद संख्याः १ (एक)
शैक्षिक योग्यता : शिक्षा शास्त्र अन्तर्गत अङग्रेजी मुल बिषय लिई कम्तीमा स्नातक
उमेर : १८ बर्ष पुराभई ४० बर्ष ननाघेको
आवेदन दस्तुर : रु २०००। (दुई हजार मात्र)
तलब स्केल : प्रचलित स्केल बमोजिम (संघिय अनुदान)
दरखास्त पेश गर्ने अन्तिम मिति : २०७९।११।२६ गते
सम्पर्क मिति : २०७९।११।२८ गते १ बजे (परिक्षा हुने मिति फोन गरी जानकारी गराईने छ)
सम्पर्क न : ०१०५२०४१५
परिक्षाको किसिम : लिखित,अन्तरवार्ता वा आवश्यकता अनुसार कक्षा अवलोकन
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
हस्तलिखित निवेदन
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
अध्यापन अनुमति पत्रको प्रतिलिपि
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
पुनश्च : म्याद नाघी आएको र प्रक्रिया पुरा नगरि आएको निवेदन उपर कुनै सुनुवाई हुने छैन ।

कृष्णबहादुर राउत
प्रधानाध्यापक

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution