Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ नगरपालिका द्धारा सार्वजनिक जग्गाको रेखांकन सुरु

प्रत्यूष ६८५ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १५, सोमबार (२ साल अघि)
नीलकण्ठ नगरपालिका द्धारा सार्वजनिक जग्गाको रेखांकन सुरु

धादिङ,१५ फागुन
धादिङबेसीको अरुण खोला र थोपल खोला आसपासको क्षेत्रमा नीलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गाको रेखांकन गर्न सुरु गरेको छ।धादिङबेसी बजारक्षेत्र र बजार क्षेत्रमा पर्ने थोपल खोला,अरुण खोला र आँसी खोलाको सिमा तथा आसपासका सरकारी तथा सार्वजनिक जग्गाको क्षेत्रफलको रेखांकन गर्ने कार्य पुछारबजार पेट्रोलपम्पबाट सुरु गरीएको हो।खोला क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गर्दा खोलाले पुर्याउने क्षती कम गर्नको लागि रेखांकन गरेर बस्तीलाई जोखिमबाट जोगाउनको लागि रेखांकन गरीएको हो ।रेखांकन गरिएका सार्वजनिक जग्गामा रहेका खेती र घर टहराहरुलाई तत्कालको लागि केही नगरे पनि नगरसभाको निर्णयबाट कार्बाही प्रक्रिया अगाडि बढाइने वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दिनप्रतिदिन नागरिकहरुले राज्यले के गर्छ र भन्ने मनोबलले सार्वजनिक जग्गा अतिक्रमण गरिरहदा त्यस्ता व्यक्तिहरुको लागि यसले सजग गराएको स्थानीय विनोद कुमार श्रेष्ठले बताउनुभयो। सार्वजनिक जग्गाको अतिक्रमणको विषयमा विगत ४ वर्ष देखि नै सार्वजनिक जग्गामा बनाईएका भौतिक संरचनाहरु हटाउन नरगपालिकालाई घचघचाउने काम गर्दै आएको टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो ।सरकारी तथा सार्वजनिक जग्गा मिचेर कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४१ को उपदफा(१) र(२) बमोजिम भत्काउने खर्च समेत सम्बन्धीत निर्माण कर्ताबाट असुल उपर गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने नगरपालिकाको बिपद् व्यवस्थापन सम्बन्धी बैठकले निर्णय गरेको थियो ।

बैठकले सरकारी तथा सार्वजनिक जग्गा मिचेर घर टहरा निर्माण गरे कानुनी अनुसार कारबाही गर्ने निर्णय समेत गरेको छ । असार साउनमा थोपल खोला र अरुण खोला आसपासको क्षेत्रको तथ्यांक लिएको र सोही तथ्यांकको आधारमा रिपोर्ट तयारी गरि खोला आसपासको सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण नगरुन् भनेर रेखांकन गर्न सुरु गरिएको नीलकण्ठ नगरपालिकाका अमिन दान बहादुर कुमालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution