Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर चयन

प्रत्यूष ९०३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १३, शनिबार (२ साल अघि)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर चयन

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी चेली गायिका रिता थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ । धादिङवेशींमा भएको ८ औं केन्द्रिय महाधिबेशन बाट रिता थापा मगर सर्वसहमत केन्द्रिय अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

निर्वीरोध निर्वाचित प्रतिष्ठानको नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा गायक पशुपती शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा सुवास केसी, दिपक खड्का, राधिका हमाल, महासचिवमा शिव हमाल, उपमहासचिवमा हरि डाँगी, शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना रहेका छन् ।

त्यसैगरी लुम्बिनी सचिवमा दिपक गजोरा मगर,सुदुर पश्चिम सचिवमा नविन सिँह थामी,उपत्यका सचिवमा प्रकाश सपुत,कर्णाली सचिवमा उत्तम शर्मा,विदेश सचिवमा रामकृष्ण वम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल,सांगठनिक सचिवमा पिएन सापकोटा,सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा रामकुमार रायमाझी,बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सीता राना,सह कोषाध्यक्ष महिलामा जुना श्रीष जैकली,मधेश सदस्यमा कृष्ण प्रसाद गौतम,सुदुर पश्चिम सदस्यमा पदम बहादुर थामी,उप समन्वयमा तिलक परियार र कर्णाली सदस्यमा राजकुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको हो ।

सर्वसम्मत नभएका पदहरुको भने मतदान गराउने निर्वाचन समितिले जनाएको छ । गठित समितिको कार्यकाल तिन बर्षको हुने छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय नर्या कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution