Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

६९७ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

धादिङ,१८ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा आज९बुधबार०देखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । माघ मसान्त भित्र स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिसक्नुपर्ने जिल्ला खेलकुद विकास समिति धादिङको परिपत्र अनुसार प्रतियोगिता गर्न लागिएको हो ।

जिल्लाका अधिकांस स्थानीय तहले प्रतियोगिता गरिसकेका छन् ।सिद्धलेक गाउँपालिकाको आयोजनामा माघ १८ गते बुधबारदेखि २० गतेसम्म सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी माध्यामिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको गाउँपालिकाले जनाएको छ।

त्रिपुरासुन्दरी गाउँपालिकाले रानीपौवा मावि प्राङ्गणमामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हुने भएको छ । १ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालयबिच प्रतिस्पर्धा हुने छ माध्यामिक विद्यालय स्तीय हुने यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेलहरु हुने छन्।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution